logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कपिलवस्तुमा गोली चल्यो


अंकुरण खबर
871
Shares

कपिलवस्तुको यशोधरा गाँउपालिका–८ का वडा अध्यक्ष सहाबुद्दिन मुसलमान माथि गोली प्रहार भएको छ।

खोरिया गाँउमा आफ्नै घरमा सुतेका वडा अध्यक्ष मुसलमान माथि  बिहीबार राति १ बजे चार राउण्ड गोली प्रहार भएको शो ।

दुई जना अज्ञात व्यक्तिले उनी माथि गोली हाने पनि उनलाई नलागेको प्रहरीले जनाएको छ । घटनामा संलग्न रहेको आशंकामा एक व्यक्तिलाई नियन्त्रणमा लिई अनुसन्धान अगाडी बढाएको प्रहरीले जनाएको छ ।