logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भारतमा लकडाउन जेठ ४ सम्म बढ्यो


अंकुरण खबर
1.014K
Shares

भारतमा २ साता लकडाउन थपिएको छ । संक्रमित र मृतकको संख्या बढेपछि भारत सरकारले लकडाउन जेठ ४ गतेसम्म थपेको हो ।

प्रधानमन्त्री नरेन्द्र मोदीले वैशाख २१ गतेसम्म अर्थात् ३ मेसम्मको अवधिलाई बढाएर १७ मे जेठ ४ सम्म निरन्तरता दिने घोषणा गरेका हुन् ।

भारतमा हालसम्म ३५ हजार संक्रमित र १ हजार १ सयको मृत्यु भइसकेको छ । भारतमा लकडाउन बढ्दा‌ नेपालमा पनि बढाउनु पर्नसक्ने सरोकारवालाले बताएका छन् ।