logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अमेरिकी डलरको भाउ स्थिर, आज कुन देशको कति ?


अंकुरण खबर
2.99K
Shares

आज आइतबार अमेरिकी डलरलगायत अन्य केही देशको विनिमयदर स्थिर छ। नेपाल राष्ट्र बैँकले १ अमेरिकी डलरको खरिददर ११९ रुपैयाँ ८८ पैसा र बिक्रीदर १२० रुपैयाँ ४७ पैसा तोकेको छ।

आज साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ ९१ पैसा र बिक्रीदर ३२ रुपैयाँ ७ पैसा तोकेको छ भने कतारी रियाल १ को खरिददर ३२ रुपैयाँ ७१९ पैसा र बिक्रीदर ३२ रुपैयाँ ८७ पैसा रहेको छ।

आज यूरोपियन यूरो १ को खरिदर मूल्य १३१ रुपैयाँ ६७ पैसा छ भने बिक्रीदर मूल्य १३२ रुपैयाँ ३३ पैसा छ। त्यस्तै यूके पाउण्ड १ को खरिदर मूल्य १५० रुपैयाँ ५७ पैसा छ भने बिक्रीदर मूल्य १५१ रुपैयाँ ३३ पैसा छ।