logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आज कति छ सुनचाँदीको मुल्य ?


अंकुरण खबर
1.352K
Shares

काठमाडौं – नेपाली बजारमा बुधबार सुनको मुल्य ७१ हजार ३ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार छापावाला सुन तोलामा ७१ हजार ३ सय रुपैयाँमा कायम भएको छ । आज तेजाबी सुन तोलामा ७१ हजार रुपैयाँमा कायम भएको छ ।

त्यस्तै आज चाँदी तोलामा ८ सय ३० रुपैयाँमा कारोबार भैरहेको छ ।