शनिबार उदयपुरमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
उदयपुरको भुल्केकी एक महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । योसंगै नेपालमा कोराना संक्रमितको संख्या ११० पुगेको छ । प्रदेश १ मामात्रै कोरोना ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
उदयपुरकै उनीहरु १८, ४५ र ६५ वर्षीया महिला रहेका थिए । यस्तै कपिलबस्तुमा ३ जना र पर्सामा एक जनामा पनि आजै कोरोना संक्रमण पुष्टि भएको थियो ।