logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

सप्तरीमा थप एक जनामा कोरोना संक्रमण पुष्टि


अंकुरण खबर
1.443K
Shares

नेपालमा फेरि एक जनामा कोरोना संक्रमण फेला परेको छ। सप्तरीका एक युवकमा कोरोना पोजेटिभ देखिएको हो।

सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नं ३ मा १८ वर्षका युवकमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रष्ठिान, धरानको प्रयोगशालामा गरिएको परीक्षणमा ती युवकमा कोरोना पुष्टी भएको हो। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १२१ पुगेको छ।

आज विहान मात्रै कपिलवस्तुमा १० जना कोरोना संक्रमण पुष्टि भएको थियो।