logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

चट्याङ लागेर युवती गम्भीर घाइते


अंकुरण खबर
1.001K
Shares

काठमाडौं – पाल्पामा गएराती चट्याङ लागेर एक युवती गम्भीर घाइते भएकी छन् ।

जिल्लाको रिब्दीकोट गाउँपालिका–१ ख्याहाकी २८ वर्षीया सीता पाण्डे घाईते भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।  घाइते पाण्डेको अहिले तानसेनस्थित युनाइटेड मिसन अस्पताल पाल्पामा उपचार भइरहेको छ ।

उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।