logo
  • मङ्लबार, कार्तिक १८, २०८३ / Tuesday, Nov, 03 ,2026

प्रतिनिधि सभामा प्रि बजेट छलफल जारी


अंकुरण खबर
1.508K
Shares

प्रतिनिधि सभामा आर्थिक वर्ष २०७७/०७८ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका विषयमा छलफल जारी रहेको छ ।

सोमबारदेखि शुरु भएको प्रि बजेट छलफल प्रतिनिधि सभामा आज पनि जारी रहेको छ । संसद सचिवालयका अनुसार भोलि बिहीबारसम्म प्रि बजेटमा छलफल हुनेछ ।