logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

थापाथलीबाट ज्ञानेन्द्र शाही पक्राउ


अंकुरण खबर
858
Shares

आफुलाई भ्रष्टचार अभियन्ता बताउने ज्ञानेन्द्र शाही पक्राउ परेका छन् ।

मंगलबार दिउँसो कोरोनाको रोकथामको लागि गरिएको लकडाउन उल्लङ्घन गरेको आरोपमा उनी काठमाडौंको थापाथलीबाट पक्राउ परेका हुन् ।

नेपालको भूमि लिपुलेकबाट भारतले एकतर्फीरुपमा बाटो खोलेको विरोधमा उनी प्रदर्शनमा निस्केका थिए । उनी प्रदर्शन गर्दै गर्दा थापाथलीबाट पक्राउ परेका हुन् ।

पक्राउ परेका उनलाई पुलिस क्लबमा राखिएको महानगरीय प्रहरी परिसरले जनाएको छ ।