logo
  • आइतवार, कार्तिक २३, २०८३ / Sunday, Nov, 08 ,2026

बेंगलुरुबाट आएका युवकको पीसीआर नतिजा नेगेटिभ


अंकुरण खबर
936
Shares

भारतको बेंगलुरुबाट पोखरा आएका एक युवकको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ ।

मंगलबार उनलाई स्थानीय सरकारले क्‍वारेन्टाइनमा लैजान खोज्दा तीन तलामाथिबाट हाम्फालेका थिए । बुधबार उनको पीसीआर नतिजा नेगेटिभ आएको हो ।

पीसीआरका लागि संकलन गरिएको स्वाब परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक विनोदविन्दु शर्माले जानकारी दिए ।