logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

थप तीन जनामा कोरोना संक्रमण, काठमाडौमा ७ वर्षीय बालक संक्रमित


अंकुरण खबर
2.704K
Shares

नेपालमा थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं, धनुषा र धादिङका १-१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

काठमाडौं दहचोकका ७ वर्षीय बालकमा पनि कोरोना संक्रमण देखिएको छ । योसंगै संक्रमितको संख्या २४९ पुगेको छ ।

Hamropati.com को फोटो।