logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

थप ४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि


अंकुरण खबर
910
Shares

बाँकेमा थप ४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

भेरी अस्पतालस्थित प्रयोगशालामा १९० जनाको परीक्षण गर्दा ४७ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

योसंगै नेपालमा कोरोना संक्रमितको संख्या ३५१ पुगेको छ ।