logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोनाका कारण लोकसेवाका विज्ञापन र परीक्षा स्थगित


अंकुरण खबर
1.378K
Shares

लोकसेवा आयोगले लिखित परीक्षा, अन्तर्वार्तासहित सम्पूर्ण परीक्षा र विज्ञापन स्थगित गरेको छ ।

आयोगले सोमबार सूचना जारी गरेर कोरोना भाइरसका कारण सिर्जना भएको संवेदनशीलतालाई लिएर अर्को व्यवस्था नभएसम्मका लागि परीक्षा र विज्ञापन स्थगन भएको जनाएको हो ।

मन्त्रिपरिद्को वैशाख १४ गतेको बैठकको अनुरोध अनुसार सोमबार बसेको आयोगको बैठकले यस्तो निर्णय गरेको जनाएको छ ।