logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

थप २७ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४०२


अंकुरण खबर
1.352K
Shares

नेपालमा थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले मंगलबार दिएको जानकारी अनुसार थप २७ जनामा कोरोना पुष्टि भएको हो ।

योसंगै कोरोना संक्रमितको ४०२ संख्या पुगेको छ । नेपालमा कोरोना संक्रमित भएर निको हुनेको संख्या ३७ पुगेको छ ।