नेपालमा शुक्रबार विहान ३० जना कोरोना संक्रमित थपिएका छन् ।
नवलपरासी, चितवन, कपिलबस्तु र सर्लाहीमा गरी थप ३० जनामा संक्रमण देखिएको हो ।
योसँगै नेपालमा संक्रमितको संख्या ४८७ पुगेको छ ।
१.
२.
३.
४.
५.
६.
७.
८.
९.
१०.
सुचना बिभाग दर्ता नं.: १३९९ / ०७५–७६
इमेल: ankurankhabar@gmail.com फाेन:9841821593/9861614299