logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

गुल्मी मदानेकाका मृतक शिक्षकका गाउँलेको रिपोर्ट नेगेटिभ


अंकुरण खबर
1.365K
Shares

कोरोना संक्रमणका कारण ज्यान गुमाएका गुल्मी मदाने गाउँपालिकाका शिक्षकका गाँउलेलाई कोरोना नलागेको पुष्टि भएको छ ।

सो गाउँका २५ जनामा कोरोना परीक्षण गर्दा पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । ती शिक्षकसँग प्रत्यक्ष सम्पर्कमा परिवारका सदस्य सहित ३० जनाको स्वाब सङ्कलन गरी पिसिआरका लागि पठाएको थियो ।
पाँच जनाको रिपोर्ट आउन बाँकी छ ।