logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बढ्यो अमेरिकी डलरसहित केही देशको विनिमयदर, कुन देशको कति ?


अंकुरण खबर
936
Shares

आज शनिबार अमेरिकी डलरलगायत केही देशको विनिमयदर बढेको छ। आज नेपाल राष्ट्र बैँकले १ अमेरिकी डलरको खरिददर १२१ रुपैयाँ २३ पैसा र बिक्रीदर १२१ रुपैयाँ ८३ पैसा तोकेको छ।

आज साउदी रियाल एकको खरिददर ३२ रुपैयाँ २८ पैसा र बिक्रीदर ३२ रुपैयाँ ४४ पैसा तोकेको छ भने कतारी रियाल १ को खरिददर ३३ रुपैयाँ ९ पैसा र बिक्रीदर ३३ रुपैयाँ २५ पैसा रहेको छ।

आज यूरोपियन यूरो १ को खरिदर मूल्य १३२ रुपैयाँ २५ पैसा छ भने बिक्रीदर मूल्य १३२ रुपैयाँ ९० पैसा छ। त्यस्तै यूके पाउण्ड १ को खरिदर मूल्य १४७ रुपैयाँ ९४ पैसा छ भने बिक्रीदर मूल्य १४८ रुपैयाँ ४७ पैसा छ।