logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

काठमाडौंका कोरोना संक्रमित पुरुष ग्राण्डी अस्पतालमा उपचाररत थिए


अंकुरण खबर
1.157K
Shares

काठमाडौंका कोरोना संक्रमित ३५ वर्षीय पुरुष ग्राण्डी अस्पतालमा उपचाररत बिरामी भएको पाइएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार विहान संक्रमण पुष्टि गरेको काठमाडौंका ३५ वर्षीया पुरुष ग्राण्डीमा उपचाररत बिरामी भएको पाइएको हो ।

संक्रमित ग्राण्डी अस्पालमा भएको पाइएपछि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको टोली कन्ट्रयाक ट्रेसिङको लागि गाण्डी अस्पतालमा गइसकेको छ ।

संक्रमितको विषयमा थप विवरण भने कन्ट्रयाक ट्रेसिङको टोली फर्किएपछि मात्र आउने महाशाखाका प्रमूख डाक्टर बासुदेव पाण्डेले बताएका छन् ।