logo
  • आइतवार, कार्तिक २३, २०८३ / Sunday, Nov, 08 ,2026

सुर्खेतमा थप ३ जनामा कोरोना संक्रमण


अंकुरण खबर
715
Shares

शनिबार सुर्खेतमा थप ३ जनामा कोरोना संक्रमण देखिएको छ ।

प्रदेश अस्पताल सुर्खेतमा पीसीआर परीक्षण गर्दा थप तीन जनामा संक्रमण पुष्टि भएको हो । उनीको थप परीक्षणका लागि नेपालगन्ज पठाइएकोमा त्यहाँ पनि शनिबार रिपोर्ट पोजेटिभ नै आएको हो ।

उनीहरुलाई प्रदेश अस्पताल सुर्खेतको आइसोलेसन कक्षमा राखिएको छ । उनीहरु भारतबाट आएको बताइएको छ ।