logo
  • आइतवार, कार्तिक २३, २०८३ / Sunday, Nov, 08 ,2026

स्वयम्भूमा कार्यरत प्रहरीले गरे आफैँलाई गोली हानी आत्महत्या


अंकुरण खबर
3.003K
Shares

महानगरीय प्रहरी वृत्त स्वयम्भूमा कार्यरत एक प्रहरी सहायक निरीक्षक ९असई० ले आफैँलाई टाउकोमा गोली प्रहार गरी आत्महत्या गरेका छन्।

आइतबार बिहान डिउटी सकेर कोठामा फर्किएका असई महेश कार्कीले आफ्नै टाउकोमा गोली हानेर आत्महत्या गरेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जानकारी दिएको छ।

कोठाको ढोका थुनेर आत्महत्या गरेका उनको आत्महत्याको कारण भने खुल्न सकेको छैन्। घटनाबारे अनुसन्धान भइरहेको छ।