logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सेनाले किनेको स्वास्थ्य सामग्री लिन आज साँझ चीन जाँदै नेपाल एयरलाइन्सको जहाज


अंकुरण खबर
2.769K
Shares

नेपाली सेनाले खरिद गरेको स्वास्थ्य सामग्री लिन नेपाल एयरलाइन्सको वाइडवडी जहाज आज साँझ चीन जाने भएको छ।

नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेका अनुसार, चीनको ग्वान्जाओमा जम्मा गरिएको स्वास्थ्य सामग्री लिन जहाज चीनतर्फ जान लागेको हो।

प्रवक्ता पाण्डेका अनुसार, जहाजले ग्वाङ्जाबाटा भोलि २८.६६ टन स्वास्थ्य सामग्री ल्याउने छ। जहाजबाट स्वास्थ्य सामग्री लिएर आउने यो अन्तिम उडान हो।

यसघि जेठ ६ गते १८.८४ टन स्वास्थ्य सामग्री जहाजबाट आइसकेको छ।