logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोना संक्रमितलाई आइसोलेसनमा राख्न खोज्दा स्थानीय र प्रहरीबीच झडप


अंकुरण खबर
2.119K
Shares

कोरोना भाइरस संक्रमितको विषयलाई लिएर रौतहटको इशानाथ नगरपालिकामा स्थानीय र प्रहरी बिच झडप भएको छ।

कोरोना संक्रमित व्यक्तिलाई आइसोलेशनमा लैजान आएको प्रहरीलाई स्थानीयले अवरोध गरेपछि शुक्रबार बिहान झडप भएको हो ।

झडपका क्रममा प्रहरीले १२ राउण्ड हवाई फायर समेत गरेको छ । स्थानीयबासीले प्रहरीको गाडीमा समेत तोडफोड गरेका छन ।