logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कालीमाटी मातहत क्षेत्रमा कार्यरत २ सय २२ जना प्रहरीको कोरोना परीक्षण नेगेटिभ,जनाको रिपोर्ट आउन बाँकी


अंकुरण खबर
1.222K
Shares

महानगरीय प्रहरी वृत्त कालीमाटी मातहत क्षेत्रमा कार्यरत २ सय २२ जना प्रहरीको कोरोना परीक्षण नेगेटिभ आएको छ ।

गत जेठ ७ मा दुई प्रहरीमा कोरोना संक्रमण देखिएपछि वृत्त नै सिल गरिएको थियो ।

कोरोना भाइरसको संक्रमणको आशंकामा मातहत क्षेत्रका २३१ प्रहरीको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको थियो । स्वाब संकलन गरेकोमध्ये ९ जनाको रिपोर्ट आउन बाँकी छ ।