logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बाँके दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो (विवरण सहित)


अंकुरण खबर
1.521K
Shares

बाँकेको राप्तीसोनारी-२ स्थित पूर्वपश्चिम राजमार्गको मुगुवा खोला नजिक गाडी दुर्घटना हुँदा मृत्यु भएका १२ सहित सबै घाइतेको पहिचान खुलेको छ।

दुर्घटनामा परी ११ जनाको घटना स्थलमै र एकजनाको उपचारको क्रममा मृत्यु भएको थियो। घटनामा २१ जना घाइतेको समेत पहिचान खुलेको हो।

भारतबाट नेपाल प्रवेश गरेका मजदुरहरुलाई लिएर नेपालगन्जबाट सल्यान जाँदै गरेको ना ५ छ ५९९५ को फोर्स गाडी राति १२ बजेतिर रोकिराखेको ट्रकसँग ठोक्किएर दुर्घटनामा परेको हो।

सो गाडी रोकिरहेको बा ४ ख ९०६४ नम्बरको ट्रकमा ठोक्किएको थियो।

यस्तो छ घाइते र मृतहरूको विवरण: