logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बैतडीको क्वारेन्टिनमा २२ वर्षीया महिलाको मृत्यु


अंकुरण खबर
715
Shares

बैतडीमा क्वारेन्टिनमा बसेकी २२ वर्षीया महिलाको मृत्यु भएको छ ।

बैतडीको पुरचौडी नगरपालिका ४ मालिका माविको क्वारेन्टाइनमा बसेकी उनको सोमबार राति मृत्यु भएको हो ।

ती महिला गत १६ गते भारतबाट गौरीफन्टा नाका हुँदै नेपाल प्रवेश गरेकी थिइन् । उनको कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको छ । रिपोर्ट आजै आउने सम्भावना रहेको बताइएको छ ।