logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

खुकुरी प्रहार गर्ने दुईजना पक्राउ


अंकुरण खबर
897
Shares

काठमाडौं – घोराही उपमहानगरपालिका वडा नम्बर-१५ निवासी १८ वर्षीय त्रिशक्ती बर्तौलालाई खुकुरी प्रहार गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् ।

ट्राफिक चोक निवासी २३ वर्षीय महेश हमाल र २२ वर्षीय राजु चौधरीलाई खुकुरी प्रहार गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो ।

बर्तौलालाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्राथमिक उपचार पछि थप उपचारको लागी जिल्ला बाहिर रेफर गरिएको छ ।