logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कपिलवस्तुमा आज १७ जनामा कोरोना पुष्टि


अंकुरण खबर
1.443K
Shares

कपिलवस्तुमा मंगलबार थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य कार्यालय कपिलवस्तुका अनुसार योसँगै जिल्लामा संक्रमितको संख्या ३३४ पुगेको छ।

मंगलबार नयाँ पुष्टि हुनेमा शिवराज नगरपालिकाका १५ जना रहेका छन। यस्तै वाणगंगा नगरपालिकाकाका र महाराजगन्ज नगरपालिकाका १-१ जना रहेका छन।

जिल्लामा ३४ जना निको भएर घर फर्किसकेका छन।