logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

यस्तो छ, बुधबारका लागि विदेशी मुद्राको विनिमयदर


अंकुरण खबर
754
Shares

आज बुधबार अमेरिकी डलरलगायत केही देशको विनिमयदर घटेको छ भने केहीको बढेको छ। आज नेपाल राष्ट्र बैँकले १ अमेरिकी डलरको खरिददर १२० रुपैयाँ २९ पैसा र बिक्रीदर १२० रुपैयाँ ८९ पैसा तोकेको छ।

आज साउदी रियाल एकको खरिददर ३२ रुपैयाँ ५ पैसा र बिक्रीदर ३२ रुपैयाँ २१ पैसा तोकेको छ भने कतारी रियाल १ को खरिददर ३३ रुपैयाँ ४ पैसा र बिक्रीदर ३३ रुपैयाँ २० पैसा रहेको छ।

आज यूरोपियन यूरो १ को खरिदर मूल्य १३४ रुपैयाँ २७ पैसा छ भने बिक्रीदर मूल्य १३४ रुपैयाँ ९४ पैसा छ। त्यस्तै यूके पाउण्ड १ को खरिदर मूल्य १५० रुपैयाँ ७३ पैसा छ भने बिक्रीदर मूल्य १५१ रुपैयाँ ४८ पैसा छ।