logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सिद्धार्थ बैंकका यी शाखाहरु आज खुल्ला हुने


अंकुरण खबर
2.392K
Shares

शुक्रबार सिद्धार्थ बैंक लिमिटेडका देशभरका केहि शाखाहरु खुल्ने भएका छन्।

कोरोनाको रोकथामको लागि गरिएको लकडाउनलाई मध्यनजर गर्दै  आज बिहान ११ बनेदेखि १ बजेसम्म बैंकका देशभरका केहि शाखाहरु खुल्ला गरिने जनाइएको छ ।

सिद्धार्थ बैंकले लकडाउनलाई मध्यनजर गर्दै हरेक बार फरक फरक आफ्ना शाखाहरु खुल्ला गर्दै आइरहेको छ ।

आज बैंकका कुन -कुन शाखा खुल्छन् हेर्नुहोस् तालिका: