logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सिराहामा चट्याङ लागेर एक जनाको मृत्यु  


अंकुरण खबर
676
Shares

सिराहामा चट्याङ लागेर शुक्रबार एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा धनगढीमाई नगरपालिका-१० श्यामपुर बस्ने ७६ वर्षीय नरमान राई रहेका छन् ।

घरदेखि करिब २ किलोमिटर टाढा रहेको आँपको बगैचा हेर्न जाने क्रममा चट्याङ लागेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।