सिद्धार्थ बैंक लिमिटेडका देशभरका केहि शाखाहरु आइतबार खुल्ने भएका छन्।
कोरोनाको रोकथामको लागि गरिएको लकडाउनलाई मध्यनजर गर्दै बैंकले आज आफ्ना केही शाखाहरु खुल्ला गर्ने भएको हो । आज देशभरका केही बैंकका शाखाहरु बिहान ११ बनेदेखि १ बजेसम्म खुल्ला गरिने जनाइएको छ ।
सिद्धार्थ बैंकले लकडाउनलाई मध्यनजर गर्दै हरेक बार फरक फरक आफ्ना शाखाहरु खुल्ला गर्दै आइरहेको छ ।
हेर्नुहोस् तालिकामा, आज बैंकका कुन कुन शाखा खुल्छन्:
