logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सुनचाँदीको मूल्य बढ्यो, आज कति पुग्यो?


अंकुरण खबर
702
Shares

लकडाउनपछि आइतबारबाट कारोबार भइरहेको सुनचाँदीको भाउ सोमबार पनि बढेको छ।

सोमबार छापावाला सुन तोलामा १ सय रुपैयाँले बढेर प्रतितोला ८७ हजार ५ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार छापावाला सुन तोलामा ८७ हजार ४ सय रुपैयाँमा कोरोबार भएको थियो ।

त्यस्तै, आज तेजावी सुन प्रतितोला ८७ हजार ६५ रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार तेजावी सुन प्रतितोला ८७ हजार ९ सय ६० रुपैयाँमा कारोबार भइरहेको थियो।

चाँदी पनि आज ५ रुपैयाँले बढेर ९ सय ३० रुपैयाँमा कारोबार भइरहेको जनाईएको छ ।