logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

थप ३१४ जनामा कोरोना संक्रमण पुष्टि


अंकुरण खबर
1.378K
Shares

आज थप ३१४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयले नयाँ संक्रमित थपिएको जानकारी दिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा विभिन्न जिल्लामा ३१४ जना संक्रमित थपिएका हुन्। संक्रमितमध्ये अधिकांश क्वारेन्टाइनमा बसेकाहरू छन्।

योसँगै कोरोना संक्रमितको कुल संख्या ३ हजार ७६२ पुगेको छ। यीमध्ये १४ जनाको मृत्यु भएको छ भने ४८८ जना संक्रमणमुक्त भएका छन्।