logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बाँकेमा २९ जना कोरोना संक्रमित डिस्चार्ज


अंकुरण खबर
819
Shares

बाँकेमा २९ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् ।

डिस्चार्ज हुनेहरुमा नरैनापुरका २२ र राप्ती सोनारीका सात जनालाई मङ्गलबार डिस्चार्ज गरिएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

योसँगै बाँकेमा कोरोना सङ्क्रमणबाट मुक्त भएर घर फर्किनेको सङ्ख्या ९७ पुगेको छ ।