logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

स्रोत नखुलेको ८ लाखसहित रौतहटबाट एक जना पक्राउ


अंकुरण खबर
806
Shares

रौतहटको गौरस्थित टिकुलियाबाट स्रोत नखुलेको ८ लाख रुपैयाँसिहत एक जना पक्राउ परेका छन् ।

प्रदेश र जिल्लाको संयुक्त प्रहरी गस्ती टोलीले ८ लाख रुपैयाँसहित इशनाथ नगरपालिका ४ का धर्मेन्द्र साहलाई पक्राउ गरेको हो ।

पक्राउ परेका साहमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।