logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेपालका ७२ जिल्लामा फैलियो कोरोना भाइरसको संक्रमण


अंकुरण खबर
715
Shares

नेपालका ७२ जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिएको छ ।

आज इलामका व्यक्तिमा पनि कोरोना संक्रमण पुष्टि भएसँगै कोरोना भाइरसको संक्रमण फैलिएका जिल्लाको संख्या ७२ पुगेको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबार थप ३ सय २३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ हजार ८५ पुगेको छ ।