logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आज कुवेतबाट ३ सय नेपाली आउदै


अंकुरण खबर
728
Shares

कोरोना भाइरसका कारण समस्यामा परी नेपाल फर्कन चाहाने कुवेतमा रहेका ३ सय नेपाली आज स्वदेश फर्कंने भएका छन् । त्यहाँबाट २ वटा उडानमार्फत् उनीहरु आज (बिहीबार)दिउँसो स्वदेश फर्कन लागेका हुन् ।

बुधबार नै उनीहरू आउने भनिए पनि कुवेतको र नेपालको समयतालिका नमिलेपछि रद्द भएको थियो । कुवेतको जजिरा एयरलायन्सको २ जहाजमा त्यहाँबाट नेपाली नागरिक ल्याइने छ ।

कुवेतबाट फर्कन चाहेका सात हजार ९९१ मध्ये दुई हजार ९९१ जनाले फर्कने अनुमति प्राप्त गरेका छन् ।