logo
  • आइतवार, कार्तिक २३, २०८३ / Sunday, Nov, 08 ,2026

ललितपुरमा १४ वर्षीया वालिका वलात्कृत


अंकुरण खबर
884
Shares

प्रहरीले १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ।

बिहीबार दिउँसो महालक्ष्मी नगरपालिका ८ लुभु डेरा गरी बस्ने रुपन्देही मर्चवार घर भएका २० वर्षीय सन्दिप बिक पक्राउ परेका हुन्।

सन्दिपले ती बालिकालाई सोही ठाउँस्थित निर्माणाधिन पार्टी प्यालेसको कम्पाउन्डभित्र लगेर जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ तत्काल महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

प्रहरीले घटनाको थप अनुसन्धान शुरु गरेको जनाएको छ।