logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

नेकपा सचिवालय बैठक बस्दै


अंकुरण खबर
741
Shares

सत्तारुढ नेकपाको सचिवालय बैठक आज प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ ।

प्रधानमन्त्री केपी ओलीले पार्टीमा विवादको विषय बनेको अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेसन ‘एमसीसी’ मा सहमति जुटाउनका लागि बैठक बोलाएका हुन् ।

अपरान्ह चार बजे प्रधानमन्त्री निवास बालुवाटारमा हुने छलफलमा यसअघि पार्टीले गठन गरेको एमसीसी कार्यदलका सदस्यहरुलाई पनि बोलाइएको छ ।

जेठ २७ गते नै सचिवालय बैठक बोलाइएको भएपनि प्रधानमन्त्री ओलीले स्वास्थ्यको कारण देखाउदै स्थगित गरेका थिए ।