logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

काठमाडौंमा थप १ जनामा संक्रमण पुष्टि


अंकुरण खबर
650
Shares

काठमाडौंमा थप १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनका क्रममा प्रवक्ता जागेश्वर गौतमले  राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंकी एक महिलामा संक्रमण देखिएको जानकारी दिए।

यसअघि पनि काठमाडौंका ४ जनामा संक्रमण देखिएको थियो।