logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

सुनचाँदीको मूल्य बढ्यो, यस्तो छ आजको बजार भाउ


अंकुरण खबर
936
Shares

नेपाली बजारमा सुनचाँदीको मूल्य आज बढेको छ ।

बुधबार छापावाला सुन एक सय रुपियाँले बढेर प्रतितोला ८९ हजार ८ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार छापावाला सुन प्रतितोला ८९ हजार ७ सयमा कारोबार भएको थियो ।

आज तेजावी सुन ८९ हजार ३ सय ६५ रुपियाँमा कारोबार भइरहेको छ । त्यस्तै, आज चाँदीको मूल्य पनि ५ रुपियाँले बढेको छ । आज चाँदी ९ सय ३० रुपियाँमा कारोबार भइरहेको छ ।