logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

यस्तो छ आजको सुनको मुल्य


अंकुरण खबर
1.105K
Shares

आज बिहीबार भने सुनको मुल्य यथावत रहेको छ ।

बुधबार छापावाला सुनको मूल्य ८९ हजार ८ सयमा कोरोबार भएको थियो भने आज पनि सोहि मुल्यमा कारोबार भइरहेको छ ।

त्यसैगरी, तेजाबी सुनको मूल्य ८९ हजार ३ सय ६५ रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

चाँदी भने बुधबारको तुलनामा ५ रुपैयाले बढेर प्रतितोला ९ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ ।