logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सेती प्रादेशिक अस्पतालको परीक्षणमा थप १२ जनामा संक्रमण पुष्टि


अंकुरण खबर
624
Shares

सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

अस्पतालले आफ्नो फेसबुक पेजमार्फत अपडेट गराउँदै थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाकारी दिएको हो ।

नयाँ संक्रमितहरु डोटीका ४ जना, कंचनपुरका एकजना र कैलालीका ७ जना छन् । उनीहरु मध्ये एकजना कैलालीकी ४१ वर्षीया महिला रहेकी छन् भने अन्य १६ देखि ५८ वर्ष सम्मका पुरुषहरु छन् ।