logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

यस्तो छ, आइतबारका लागि विदेशी मुद्राको विनिमयदर


अंकुरण खबर
1.144K
Shares

आज आइतबार अमेरिकी डलरलगायत केही देशको विनिमयदर स्थिर छ। आज नेपाल राष्ट्र बैँकले १ अमेरिकी डलरको खरिददर १२१ रुपैयाँ ६० पैसा र बिक्रीदर १२२ रुपैयाँ २० पैसा तोकेको छ।

त्यस्तै आज साउदी रियाल एकको खरिददर ३२ रुपैयाँ ४२ पैसा र बिक्रीदर ३२ रुपैयाँ ५८ पैसा तोकेको छ भने कतारी रियाल १ को खरिददर ३३ रुपैयाँ ४० पैसा र बिक्रीदर ३३ रुपैयाँ ५६ पैसा रहेको छ।

आज यूरोपियन यूरो १ को खरिदर मूल्य १३६ रुपैयाँ २१ पैसा छ भने बिक्रीदर मूल्य १३६ रुपैयाँ ८८ पैसा छ। त्यस्तै यूके पाउण्ड १ को खरिदर मूल्य १५० रुपैयाँ ४७ पैसा छ भने बिक्रीदर मूल्य १५१ रुपैयाँ २२ पैसा छ।