logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

स्कुल-कलेजको फि बुझाउन अभिभावकलाई प्याब्सन र एनप्याब्सनको आह्वान


अंकुरण खबर
3.757K
Shares

निजी क्षेत्रका विद्यालयहरुको छाता संगठन एन प्याब्सनका र प्याब्सनले विधार्थीको शुल्क तिर्न अभिभावकहरुलाई आह्वान गरेका छन्।

आइतबार संयुक्त विज्ञप्ती जारी गर्दै विधालयहरु चरम आर्थिक संकटमा पुगेको, विधालयको आयस्रोत विधार्थीको शुल्क मात्र भएको र सरकारले कुनै सहयोग नगरेको कारण देखाउँदै अभिभावकलाई आह्वान गरिएको छ।