logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

अमेरिकी डलरको भाउ स्थिर, आज कुन देशको कति ?


अंकुरण खबर
1.222K
Shares

आज सोमबार अमेरिकी डलरलगायत केही देशको विनिमयदर स्थिर छ। आज नेपाल राष्ट्र बैँकले १ अमेरिकी डलरको खरिददर १२१ रुपैयाँ ६० पैसा र बिक्रीदर १२२ रुपैयाँ २० पैसा तोकेको छ।

आज साउदी रियाल एकको खरिददर ३२ रुपैयाँ ४२ पैसा र बिक्रीदर ३२ रुपैयाँ ५८ पैसा तोकेको छ भने कतारी रियाल १ को खरिददर ३३ रुपैयाँ ११ पैसा र बिक्रीदर ३३ रुपैयाँ २८ पैसा रहेको छ।

आज यूरोपियन यूरो १ को खरिदर मूल्य १३५ रुपैयाँ ९२ पैसा छ भने बिक्रीदर मूल्य १३६ रुपैयाँ ५९ पैसा छ। त्यस्तै यूके पाउण्ड १ को खरिदर मूल्य १५० रुपैयाँ २८ पैसा छ भने बिक्रीदर मूल्य १५१ रुपैयाँ २ पैसा छ।