logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बहराइनबाट १५० जना नेपाली स्वदेश फर्किए


अंकुरण खबर
1.183K
Shares

बहराइनबाट १५० जना नेपाली स्वदेश आएका छन् ।

नेपाल एयरलाइन्सको जहाजले विदेशमा समस्यामा परेका १५० जना नेपालीलार्य स्वदेश ल्याएको हो ।

आजै तीन जना नेपालीको शव पनि ल्याइएको छ । यस्तै आज एअर अरेबियाको चार्टर्ड जहाजमार्फत यूएईबाट नेपालीहरु फर्कंदै छन् ।

पछिल्लो समय सरकारले विदेशमा अलपत्र परेका यात्रुलाई चार्टड विमानबाट नेपाल ल्याइरहेको छ ।