logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

थप २१ जनामा कोरोना पुष्टि


अंकुरण खबर
754
Shares

चितवनस्थित भरतपुर अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घन्टामा २४९ जनाको नमुना परीक्षण गरिएकोमा थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

गैडाकोट वडा १७ नवलपुरका एक पुरुष र वडा २८ का २ पुरुष, माडीका ४ पुरुष, वुलिङटारका १४ पुरुष र भरतपुरका एक पुरुषमा कोरोना पुष्टि भएको अस्पताल स्रोतले जानकारी दिएको छ ।