logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

यस्तो छ, मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर


अंकुरण खबर
988
Shares

आज मंगलबार अमेरिकी डलरलगायत केही देशको विनिमयदर घटेको छ भने यूरोपियन यूरो र यूके पाउण्डको मूल्य बढेको छ। आज नेपाल राष्ट्र बैँकले १ अमेरिकी डलरको खरिददर १२१ रुपैयाँ ३४ पैसा र बिक्रीदर १२१ रुपैयाँ ९४ पैसा तोकेको छ।

आज साउदी रियाल एकको खरिददर ३२ रुपैयाँ ३५ पैसा र बिक्रीदर ३२ रुपैयाँ ५१ पैसा तोकेको छ भने कतारी रियाल १ को खरिददर ३३ रुपैयाँ ३३ पैसा र बिक्रीदर ३३ रुपैयाँ ४९ पैसा रहेको छ।

आज यूरोपियन यूरो १ को खरिदर मूल्य १३६ रुपैयाँ ८ पैसा छ भने बिक्रीदर मूल्य १३६ रुपैयाँ ७५ पैसा छ। त्यस्तै यूके पाउण्ड १ को खरिदर मूल्य १५० रुपैयाँ ४६ पैसा छ भने बिक्रीदर मूल्य १५१ रुपैयाँ २१ पैसा छ।