logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अर्घाखाँचीमा १० महिने बालिकासहित ४८ जना कोरोनामुक्त


अंकुरण खबर
936
Shares

अर्घाखाँचीमा १० महिने बालिकासहित ४८ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् ।

शितगंगा नगरपालिकाका १० महिने बालिकासहित १५ जना, सन्धिखर्क नगरपालिकाका २९, पाणिनी गाँउपालिकामा तीन र छत्रदेव गाँउपालिकामा एकजना निको भएर डिस्चार्ज भएको जनस्वास्थ्य कार्यालले जानकारी दिएको छ ।

डिस्चार्ज भएकाहरुलाई एक सातासम्म होम क्वारेन्टिनमा बस्न आग्रह गरिएको छ ।